कपाल झर्ने समस्या रोक्नका लागि केही 'प्रभावकारी' उपाय यस्ता छन्
Your ads here755 X 100

•
Byआमीर अहमद
•
आइतबार, ३१ चैत्र २०८१, ९:११ पूर्वाह्न
कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन्। यसको प्रभावकारी समाधान के हुन सक्छ?