'इरान अझै पनि ट्रम्पका निम्ति ठूलै टाउको दुखाइ'
Your ads here755 X 100

•
•
शनिबार, २१ चैत्र २०८२, ६:०४ अपराह्न
इरानमाथि सम्पूर्ण सैन्य श्रेष्ठता हासिल भइसकेको बताइँदै गर्दा तेहरान अझै पनि ट्रम्पको निम्ति ठूलो टाउको दुखाइ हुनसक्ने संवाददाताहरूले बताएका छन्।