भूकम्पको १० वर्षदेखि पालमा बास: 'छिनोफानो गर्देऊ सरकार'
Your ads here755 X 100

•
Byईश्वर जोशी
•
बिहीबार, ११ बैशाख २०८२, ३:३७ अपराह्न
२०७२ सालको केन्द्रबिन्दुमा गोरखाको बारपाकका प्रभावितहरू अधिकांशले आफ्ना भत्केका संरचना पुनर्निर्माण गरे पनि दलितहरूको बस्ती स्थानान्तरण भने हुन सकेको छैन।