'झ्यापझ्याप' बिजुली गएको औद्योगिक ग्राहकको गुनासो
Your ads here755 X 100

•
Byसञ्जय ढकाल
•
शुक्रबार, १२ बैशाख २०८२, ८:०४ पूर्वाह्न
सुक्खा मौसमले आन्तरिक उत्पादन खस्किएको अनि भारतबाट न्यून आपूर्ति हुँदा आगामी केही साता विद्युत् व्यवस्थापनमा समस्या आइपर्ने बताइएको छ।