पाकिस्तानलाई भारतले २४देखि ३६ घण्टाभित्र फौजी कारबाही गर्न सक्छ भन्ने आधार कस्ता
Your ads here755 X 100

•
Byदिलनवाज पाशा
•
बुधबार, १७ बैशाख २०८२, १२:०२ अपराह्न
के भारत र पाकिस्तान युद्धको सँघारमा पुगेका छन् र आउँदा केही दिनभित्र पाकिस्तानमाथि भारतले कस्तो कारवाही गर्न सक्छ भन्ने प्रश्न उठिरहेको छ।