बीपी राजमार्ग बर्खामा पनि 'आंशिक सञ्चालन' गर्ने यस्तो छ योजना
Your ads here755 X 100

•
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:३५ अपराह्न
काठमाण्डूलाई पूर्वी क्षेत्रसँग जोड्ने छोटोमध्येको यो सडकको खण्डमा असोज अन्तिमको बाढीले क्षति पुर्याउँदा यात्रा अवधि उल्लेख्य बढेको जानकारहरू बताउँछन्।