रास्वपा उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य विजयी
Your ads here755 X 100

•
•
शुक्रबार, १२ असार २०८३, ८:४१ अपराह्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका थिए। शुक्रवारको चुनावबाट अरू पदाधिकारी पनि चुनिएका छन्।