खाली गरिएका पदमा 'मन्त्रालयस्तरीय नियुक्ति, पहिलेकै निरन्तरता'
Your ads here755 X 100

•
•
शुक्रबार, ०१ जेठ २०८३, ५:४४ अपराह्न
अहिले भइरहेका र नयाँ हुने नियुक्तिहरू खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा गर्ने गरी काम भइरहेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सांसद प्रकाशचन्द्र परियारले जानकारी दिए।