हिमालहरू तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र किन 'जोखिम'मा?
Your ads here755 X 100

•
•
मङ्गलबार, ३० भाद्र २०८३, ७:३० पूर्वाह्न
हिमनदीहरू छिटो पग्लिने तथा हिमतालहरू अस्थिर हुने क्रम बढ्ने अनि पहाडहरूको निगरानी प्रणालीमा रहेको अभावका कारण हिमालहरू खतरनाक अवस्थातर्फ बढिरहेका एउटा नयाँ अध्ययनले देखाएको छ।