दिल्लीमा 'कक्रोच' प्रदर्शनमाथि प्रहरीको धरपकड, आफ्ना नेताहरूलाई नियन्त्रणमा लिइएको उक्त समूहको भनाइ
Your ads here755 X 100

•
•
शनिबार, २४ आश्विन २०८३, ५:१२ अपराह्न
पूर्वनिर्धारित विरोधप्रदर्शनअघि सीजेपीका संस्थापक अभिजित दीपकेले प्रदर्शनका क्रममा आफूलाई पक्राउ गरियो भने पनि भारतमा निष्पक्ष चुनावका लागि सङ्घर्ष जारी रहने बताएका छन्।