पोप फ्रान्सिसको अन्तिम संस्कार सम्पन्न, कयौँ विश्व नेतादेखि सीमान्तकृतसम्म सहभागी
Your ads here755 X 100

•
•
शनिबार, १३ बैशाख २०८२, ७:२८ अपराह्न
इटलीको आन्तरिक मामिला मन्त्रालयका अनुसार पोपको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन शनिवार कम्तीमा चार लाख मानिसहरू भेला भए।