क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव बढ्दो, समाधानबारे सरकार 'छलफल गर्दै'
Your ads here755 X 100

•
•
शुक्रबार, २२ जेठ २०८३, ५:१० अपराह्न
वीर अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर विशेषज्ञ प्राध्यापक डाक्टर सन्ध्या चापागाईं बिरामीहरूले क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव झेल्न थालेको करिब डेढ महिनाभन्दा बढी हुन थालिसकेको बताउँछिन्।