यूएईविरुद्ध जीतसहित नेपालद्वारा त्रिकोणात्मक शृङ्खलाको सुरुआत
Your ads here755 X 100

•
•
शनिबार, १२ बैशाख २०८३, ५:०५ अपराह्न
जितसँगै नेपालले लीग तालिकामा १४ अङ्क पुर्याएको छ भने पुछारमा रहेको युएई १० अङ्कमै रोकिएको छ। यदि यूएइले शनिवारको खेल जितेको भए नेपालसँग बराबरी अङ्क बनाउने अवस्था थियो।