बाढीपछि 'नाकाबन्दीमा परेका' ठाउँमा 'भोकमरीको जोखिम' रहेको गुनासो, सरकार के गर्दै छ?
Your ads here755 X 100

•
•
मङ्गलबार, ३० भाद्र २०८३, ७:१५ पूर्वाह्न
'बाटो नभएकै कारण' बाढीबाट सबैभन्दा धेरै प्रभावितमध्येको रसुवाको गोसाईँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ प्रधानमन्त्रीले बोलाएको छलफलमा आउन सकेनन्।