बर्खे विपद्पछि उद्धार गर्न सशस्त्र प्रहरी 'तयार', मनसुन देशैभरि कहिले फैलन्छ?
Your ads here755 X 100

•
•
शुक्रबार, १२ असार २०८३, ७:०३ पूर्वाह्न
यो वर्षको मनसुनमा पानी कम पर्ने अनुमान गरिएको भए पनि विषम प्राकृतिक विपद् निम्तिने जोखिम उत्तिकै जोखिमपूर्ण रहने भन्दै यो वर्ष तयारीको अवस्था थप सशक्त बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।