भेनेजुएलामा भूकम्प गएपछि नेपालमा चिन्ता, कस्तो छ पूर्वतयारी
Your ads here755 X 100

•
•
बिहीबार, ११ असार २०८३, ३:१७ अपराह्न
नेपालभन्दा १४,००० किमि टाढा भेनेजुएलामा आएको भूकम्पसँग जुम्लाको तामीमा मापन भएको ४.१ म्याग्निट्यूडको भूकम्पको कुनै सम्बन्ध छैन। तर विश्वका जुनसुकै कुनामा जाने भूकम्पले हामीलाई किन झस्काइरहन्छ?