नोटिफाई नेपालLoading...


१३ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारको खर्च नियन्त्रण तथा वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले अर्थ मन्त्रालयले गरेको निर्णय मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयले २६ जेठमा मन्त्रीस्तरीय रूपमा गरेको निर्णय खारेज गर्ने एकमात्र निर्णय गरेको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए। 'आजको क्याबिनेटमा एउटा मात्र निर्णय…