सरकारी विद्यालय नखुलेपछि अभिभावकहरू चिन्तित
Your ads here755 X 100

•
Byविनिता दाहाल
•
शुक्रबार, १२ बैशाख २०८२, ५:२१ अपराह्न
शिक्षक आन्दोलनका कारण सरकारी विद्यालय बन्द रहँदा निजी विद्यालय कम हुने दुर्गम गाउँबस्ती झन् धेरै मारमा परेको अभिभावकहरू बताउँछन्।