भूमिगत कार पार्कमा लखेटीलखेटी प्रहरीले २ जना पक्रियो
Your ads here755 X 100

•
•
मङ्गलबार, १९ श्रावण २०८३, ८:०५ अपराह्न
अस्ट्रेलियाको क्वीन्स्ल्यान्डमा हालै प्रहरीले भूमिगत कार पार्कमा लखेटीलखेटी एक पुरुष र एक महिलालाई पक्राउ गरेको दृश्य सार्वजनिक भएको छ।