'यो चमत्कार नै हो': सगरमाथामा हराएको ६ दिनपछि फेला परे दावा शेर्पा
Your ads here755 X 100

•
•
बिहीबार, २१ जेठ २०८३, १:३० अपराह्न
सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पालाई उद्धार गरी उपचारका लागि काठमाण्डू ल्याइएको छ।