इलोन मस्कले पद छोडे भने ट्रम्प सरकारलाई पर्न सक्ने अप्ठ्यारो
Your ads here755 X 100

•
Byबर्न्ड डेब्युस्मन जूनिअर र माइक वेन्ड्लिङ
•
शुक्रबार, १२ बैशाख २०८२, १:०८ अपराह्न
इलोन मस्कको घोषणाले कैयौँ अनुत्तरित प्रश्नहरू जन्माएको छ। उनले साँच्चिकै कहिले ट्रम्प प्रशासन छोड्लान्? अनि त्यसपछि डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी डीओजीई के हुन्छ?