पुटिनले तीन दिन एकतर्फी युद्धविराम गर्नुको उद्देश्य
Your ads here755 X 100

•
Byस्टीभ रोजन्बर्ग
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:४५ पूर्वाह्न
भ्लादिमिर पुटिनले द्वितीय विश्वयुद्ध अन्त्य भएको ८०औँ वार्षिकोत्सवका कार्यक्रम आयोजना हुने मितिमा मे महिनामा तीन दिन युद्धविराम गर्ने घोषणा गरेका छन्। त्यसको उद्देश्य के हुन सक्छ?