च्याटजीपीटीमा नयाँ फिचर, अब ह्वाट्सएप र आईमेसेजका लागि सजिलै कस्टम स्टिकर बनाउन सकिने
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १० भाद्र २०८३, ११:२५ पूर्वाह्न
काठमाडौं । के तपाईं आफ्ना तस्बिरहरूलाई च्याट गर्दा प्रयोग हुने स्टिकरमा बदल्न चाहनुहुन्छ ? च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ र निकै उपयोगी फिचर सार्वजनिक गरेको हो ।
यससँगै च्याटजीपीटी प्रयोगकर्ताहरूले कुनै पनि फोटोलाई आईमेसेज वा ह्वाट्सएप स्टिकरमा परिणत गर्न सक्ने भएका छन् । यसका साथै प्रयोगकर्ताहरूले आफ्ना अनौठा आइडियाहरू वा रमाइला ठट्टाहरूलाई कस्टम स्टिकर प्याकको रूपमा पनि तयार पार्न सक्नेछन् ।
यस फिचरले ह्वाट्सएपका साथै एप्पलको आईमेसेजलाई पनि सपोर्ट गर्दछ । यसको मद्दतले पारदर्शी पृष्ठभूमि ...