नोटिफाई नेपालLoading...


काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकार बुद्धि तामाङ र पवित्रा साँखी चित्रित डकुमेन्ट्री फिल्म प्रदर्शन गरिएको छ । निफ अन्तर्गतको सिजाङ पानारोमामा वाङ लिन्जी निर्देशित ‘डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । सो अवसरमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेत पनि सहभागी थिए । नेपाल, अमेरिका, रुस, इटाली,…








२३ चैत , २,०८२