नोटिफाई नेपालLoading...


सस्तो लागतमा उच्च क्षमताको आर्टिफिसियल इन्टेलिजेन्स विकास गरेर विश्वलाई चकित पारेको चिनियाँ स्टार्टअप 'डिपसिक' ले शुक्रबार आफ्नो नयाँ मोडल 'डिपसिक-भी ४' सार्वजनिक गरेको छ। सन् २०२५ को सुरुवातमै अमेरिकी कम्पनीहरूको एकाधिकार तोडेको यस कम्पनीले नयाँ भर्सनमा उत्पादन लागत र कम्प्युट खर्चलाई तुलनात्मक रूपमा घटाएको दाबी गरेको छ। यो नयाँ मोडल ‘भी ४-प्रो’ र 'भी ४-फ्ल्यास'…