सिनेमा हलमा बक्स अफिस अनिवार्य हुने, टिकेटको जानकारी काट्ने बित्तिकै सरकारी निकायमा पुग्ने
Your ads here755 X 100

•
Byटेकपाना
•
सोमबार, १५ बैशाख २०८२, ४:५५ अपराह्न
काठमाडौँ । सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा बक्स अफिस प्रणाली अनिवार्य गर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक २०८१ मा यस किसिमको व्यवस्था गरिएको हो ।
यसको अर्थ चलचित्र बोर्डको सफ्टवेयर तथा सर्भरमा अन्तर आबद्धता भएको विद्युतीय माध्यमबाट टिकेट जार्नुपर्ने र सो कारोबारको जानकारी रियल टाइममा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा पुग्नेछ ।
यस किसिमको सफ्टवेयर प्रणालीबाट बोर्डले रियल टाइम डेटा लिनुका साथै चलचित्र घरहरूले प्रत्येक चलचित्रका लागि छुट्‍टाछुट्&z...