भोटेकोशी-त्रिशूली बाढीको असर शरद् यामको हिमाल आरोहणमा कति?
Your ads here755 X 100

•
•
मङ्गलबार, ३० भाद्र २०८३, ६:५२ अपराह्न
आगामी शरद् यामका लागि ४६ वटा टोलीका ५१३ जनाले हिमाल आरोहणका लागि अनुमति लिँदा त्यसबाट १४ लाख ३४ हजार १९३ अमेरिकी डलर रोयल्टी उठेको पर्यटन विभागले जनाएको छ।