ट्रम्प सहभागी रात्रीभोजमा गोली चलेको घटनाबारे हामीलाई के थाहा छ
Your ads here755 X 100

•
•
आइतबार, १३ बैशाख २०८३, ८:०१ अपराह्न
ह्वाइट हाउस करेसपोन्डेन्ट्स अशोसिएशनको रात्रि भोजमा राष्ट्रपति ट्रम्प सहभागी भइरहेका समयमा हलबाहिर गोली चलाउने ३१ वर्षीय सन्दिग्धलाई पक्राउ गरिएको र उनको साथबाट एकभन्दा बढी हतियारहरू बरामद भएको प्रहरीले जनाएको छ।