आँधीका कारण माथितिर उडेजस्तो देखिएको झरना
Your ads here755 X 100

•
•
सोमबार, ०९ कार्तिक २०८३, ७:५५ अपराह्न
'बूलो' नामक आँधीका कारण यूकेमा कम्तीमा दुई जनाको ज्यान गएको छ। साथै, विभिन्न क्षेत्रमा बाढी अनि यातायात तथा विद्युत् प्रवाहमा अवरोधलगायतका समस्या आएका छन्।