कश्मीर गोलीकाण्ड : भारतीय सुरक्षाकर्मीले भत्काइदिए सन्दिग्धका घर, न्याय माग्दै परिवार
Your ads here755 X 100

•
Byमाजिद जहाँगीर
•
सोमबार, १५ बैशाख २०८२, ४:०५ अपराह्न
कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतीय सुरक्षाकर्मीहरूले कम्तीमा १० वटा घर ध्वस्त पारिदिएका छन्। बीबीसी हिन्दीले घर ध्वस्त भएका दुई परिवारसँग कुराकानी गरेको छ।