नेपालमा जापानिज इन्सेफलाइटिसको प्रकोप, खोप ल्याउन सरकार के गर्दै छ
Your ads here755 X 100

•
•
मङ्गलबार, ०९ भाद्र २०८३, ५:१५ अपराह्न
क्यूलेक्स जातको लामखुट्टेले सङ्क्रमित सुँगुर वा बङ्गुर वा जङ्गली चरालाई टोकेर मानिस सार्ने यो रोगले ३० प्रतिशतसम्म बिरामीको ज्यान लिने गरेको विज्ञहरू बताउँछन्।