ताइवानलाई स्वतन्त्र भएको घोषणा नगर्न ट्रम्पको चेतावनी
Your ads here755 X 100

•
•
शनिबार, ०२ जेठ २०८३, ९:५२ पूर्वाह्न
बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिन्पिङसँगको दुई दिने शिखर बैठकको समापनका क्रममा शुक्रवार फक्स न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, "म कसैले स्वतन्त्र भएको घोषणा गरेको हेर्न चाहन्नँ।"