शिक्षक आन्दोलन टुङ्ग्याउन पूर्वशिक्षामन्त्रीहरूले सुझाए यी उपाय
Your ads here755 X 100

•
Byगनी अन्सारी
•
सोमबार, १५ बैशाख २०८२, ६:०६ अपराह्न
सङ्घीय राजधानी काठमाण्डूमा शिक्षकहरूको आन्दोलन लम्बिइरहँदा सहमति हुने छाँटकाँट अझै देखिएको छैन। समाधानका उपायबारे पूर्वशिक्षामन्त्रीहरू के भन्छन्?