गिरफ्तार हुनुअघि नै जमानत लिन पाइने कानुनको तयारी, यस्तो लाभ हुन सक्छ
Your ads here755 X 100

•
Byगनी अन्सारी
•
आइतबार, १४ बैशाख २०८२, ८:२५ पूर्वाह्न
सुरुमा अनुसन्धानबाट प्रमाण सङ्कलन नहुँदै गिरफ्तार गरेर प्रहरी अनुसन्धान गर्ने परिपाटीले नागरिकको अधिकार सङ्कुचन भइरहेको गुनासोबीच अग्रिम जमानतको व्यवस्था गर्न लागिएको अधिकारीहरू बताउँछन्।