भारतलाई कसरी चिनियाँ आयातको लत बस्यो
Your ads here755 X 100

•
•
शनिबार, २४ आश्विन २०८३, ८:०२ पूर्वाह्न
भारतमा चीनबाट हुने आयातको अहिलेकै गति कायम रहने हो भने द्विपक्षीय व्यापारको घाटा १ खर्ब ३४ अर्ब अमेरिकी डलर भन्दा धेरै हुने र भारतीय उद्योगहरू भन्दा बेइजिङले लाभ पाइरहने एक जना विज्ञ बताउँछन्।