पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिमबारे विज्ञ यसो भन्छन्
Your ads here755 X 100

•
Byप्रकाश पन्त
•
सोमबार, ०८ बैशाख २०८२, ७:११ पूर्वाह्न
विज्ञहरूका अनुसार विसं १५०५ सालमा मुस्ताङमा गएको ८.५ म्याग्निट्यूडको भूकम्पयता साढे पाँच सय वर्षदेखि नेपालको गोरखादेखि पश्चिमतर्फ र भारतको देहरादुनदेखि पूर्वतिरको भागमा महाभूकम्प गएको छैन।