काठमाण्डूका सुकुम्बासी बस्तीमा डोजर, अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन
Your ads here755 X 100

•
•
शनिबार, १२ बैशाख २०८३, १०:०८ पूर्वाह्न
शनिवार र आइतवार गरेर थापाथली, गैरीगाउँ र मनहरा क्षेत्रका 'अनाधिकृत' बस्ती हटाउन लागिएको सरकारले बताएको छ। त्यसका लागि ४ देखी ५ हजार सुरक्षाकर्मी र कर्मचारीसहितको जनशक्ति खटाइएको छ।