अनलाइनबाट सुझाव संकलन गरेर छानिँदै नयाँ मन्त्री र तिनका सल्लाहकार
Your ads here755 X 100

•
Byटेकपाना
•
शनिबार, २८ भाद्र २०८२, १:४७ अपराह्न
काठमाडौँ । शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै अब मन्त्रिपरिषद् गठनको प्रक्रिया थालनी भएको छ । यस प्रक्रियामा सघाउन युवा पुस्ता (जेनजी) ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन गर्न थालेका छन् ।
जेनजी पुस्तालाई साथमा लिएर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री कार्कीको योजना रहेकाले युवाहरूले यो अभियान थालेका हुन् ।
यसपहिले आफू नजिकका र क्षमता तथा सीप नभएका वा सम्बन्धित क्षेत्र नबुझेका व्यक्तिहरूलाई मन्त्री बनाउने परिपाटी रहेकोमा यस अभियानले रा...