पाल्पामा कांग्रेस उम्मेदवार सन्दीप राना र हिमालदत्त श्रेष्ठ
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, ०५ माघ २०८२, ९:४८ अपराह्न
नेपाली कांग्रेसले पाल्पाका दुई वटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सोमवार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले क्षेत्र नम्बर १ बाट सन्दीप राना र २ बाट हिमालदत्त श्रेष्ठको नाम टुंगो लगाएको हो ।
श्रेष्ठ कांग्रेसको जिल्ला सभापति थिए । दोस्रो विशेष महाधिवेशन सफल बनाउन उनी सक्रिय बनेका थिए ।