नोटिफाई नेपालLoading...


मनाङमा प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्। बिहीबार भएको मतगणनाका अनुसार गुरूङले सबै प्रतिस्पर्धीलाई पछि पार्दै २ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरूङले ४५४ मत पाएकी छन् भने मंगोल नेशनल पार्टीका रामबहादुर घलेले ९ मत मात्रै प्राप्त गरे। मनाङमा कुल ७ हजार मतदाता








२३ चैत , २,०८२