नोटिफाई नेपालLoading...


नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटर नेपाल आएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएका छन्। सोही








२९ कात्तिक , २,०८३