नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । सरकारले म्याद सकिएका आयोजनाको अवधि थप र रासायनिक मल खरिद प्रक्रिया सहज बनाउने गरी सार्वजनिक खरिद नियमावलीमा संशोधन गरेको छ । निमायवलीमा १४ औं संशोधन गरेको सरकारले रासायनिक मल खरिद गर्दा अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावका कारण पर्ने असरलाई न्यूनीकरण गर्न खोजिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव तथा प्रवक्ता रामबन्धु सुवेदीले जानकारी…







२६ जेठ , २,०८३