गणतन्त्र घोषणाको निर्णायक घडी र भारतको 'नेपाल नीति'मा देखिएको नाटकीय परिवर्तन
Your ads here755 X 100

•
Byफणीन्द्र दाहाल
•
मङ्गलबार, ०९ बैशाख २०८२, १:२९ अपराह्न
पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि नेपाललाई दिँदै आएको सैन्य सहयोग रोकेको भारतले जनआन्दोलन चलिरहेको समयमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको ‘दुईखम्बे’ नीति छाडेको थियो। त्यस बेला भारतले तत्कालीन राजा र सेना प्रमुखलाई कस्तो सन्देश पठाएको थियो?