सरकारले आगामी एक वर्षभित्र ल्याउन चाहेका १६६ विधेयकबारे तपाईँले थाहा पाउनुपर्ने कुरा
Your ads here755 X 100

•
•
बुधबार, ३१ असार २०८३, ७:०४ अपराह्न
बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशल इन्टेलिजन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सडक सुरक्षालगायत विभिन्न महत्त्वपूर्ण विषयसम्बन्धी विधेयकहरू रहेका छन्।