सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले गरेका 'तीन गल्ती'
Your ads here755 X 100

•
Byएलन शङ
•
बिहीबार, २८ चैत्र २०८१, २:५१ अपराह्न
प्रतिभाशाली वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको मृत्यु भएको ७० वर्ष पूरा हुन लागेको छ। यस अवसरमा उनले आफूबाट गल्ती भएको ठानेका तीन प्रसङ्गको लेखाजोखा गरेका छौँ। के उनी साँच्चै चुकेका थिए?