ब्रजिलको राष्ट्रपतिमा लुलाको पुनरागमन, दक्षिणपन्थी शक्तिलाई धक्का
Your ads here755 X 100

•
•
सोमबार, ०९ कार्तिक २०८३, ८:५० पूर्वाह्न
धातु उद्योगमा काम गरेको अनुभव भएका लुलाले यसअघि तीन पटक देशको नेतृत्व गरिसकेका छन्। उनको चौथो कार्यकाल अहिलेसम्मकै चुनौतीपूर्ण हुने आकलन गरिएको छ।