सैनिकको पेन्सन १६ वर्षमै पाक्छ कि २० वर्ष काम गर्नुपर्छ?
Your ads here755 X 100

•
•
शुक्रबार, २७ कार्तिक २०८३, ७:१४ पूर्वाह्न
पेन्सनबारेका अलगअलग व्यवस्थाले नेपाली सेनाका आधारभूत दर्जाका सैनिकहरूले २० वर्ष काम नगरी जागिर छाडे पेन्सन पाउँछन् या पाउँदैनन् भन्ने द्विविधा उब्जाएको छ।