नेपालका बस्ती 'अझै भूकम्पको जोखिममा', बलियो घर बनाउने 'सजिलो उपाय'
Your ads here755 X 100

•
Byशरद केसी
•
शुक्रबार, १२ बैशाख २०८२, ७:११ पूर्वाह्न
गोरखाभन्दा पश्चिम नेपालको भूभाग भूकम्पको उच्च जोखिममा रहेको विज्ञहरू बताउँछन्, “तर गाउँगाउँमा आफ्नै क्षमता र कला प्रयोग गरेर भूकम्प धान्ने घर बनाउन सकिन्छ।”