अनलाइन बेटिङको जालो तोड्न बालेन सरकारलाई किन सोचेजति सजिलो छैन
Your ads here755 X 100

•
•
आइतबार, २२ चैत्र २०८२, ७:४३ पूर्वाह्न
अनलाइन सट्टेबाजी सञ्चालकहरूले प्राविधिक रूपमा चलाखीका कैयौँ उपाय अलम्बन गर्ने हुनाले तीनका वेबसाइटहरूलाई बन्द गर्ने प्रक्रिया सोचेजति सहज नभएको अधिकारीहरूले नै स्वीकार गरेका छन्।