टाइटनिकभन्दा लामो जहाजलाई अन्ततः समुद्रमा डुबाइयो
Your ads here755 X 100

•
•
शुक्रबार, २७ कार्तिक २०८३, ११:१५ पूर्वाह्न
कुनै बेला संसारमै सबैभन्दा तीव्र गतिमा चल्ने भनेर नाम कमाएको एउटा पानीजहाजलाई फ्लोरिडानजिकै समुद्रमा योजनाबद्ध तरिकाले डुबाइएको छ।